राजनीति « Khabarhub

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी सुधारका विभिन्न मागसहित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बिहीबार पत्र बुझाएका छन् । राणाले पार्टी नेतृत्वको कार्यशैली र हालको राजनीतिक दिशा–निर्देशनबारे असन्तुष्टि जनाउँदै अध्यक्षलाई विस्तृत पत्र बुझाएका हुन्। बुधबारको मितिमा बुझाइएको उक्त पत्रमा उनले पार्टीभित्रको निर्णय प्रक्रिया, संगठन सञ्चालन र हालको राष्ट्रिय परिस्थितिमा राप्रपाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका…