Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्न खोजेको जनाएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले तराई–मधेशका केहि स्थानमा निषेधाज्ञा र कर्फ्यु जारी हुँदा मतदातामा भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ । …