Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला असत्य भएको स्पष्ट पारेका छन्। उनले पार्टी नेता तथा आफ्ना ससुराबारेको उक्त निर्णय आफ्नो चाहना, अनुरोध र सम्भव प्रयास विपरीत भएको पनि बताएका छन्। सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै थापाले उक्त निर्णय आफ्नो चाहना, अनुरोध र सम्भव प्रयास विपरीत…