राजनीति « Khabarhub

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी - चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम रोकिएको छैन । पछिल्लो पटक रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार बर्दघाट नगरपालिका-१२ चौपत्तामा आयोजित चुनावी सभामा उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन् । ठकुरी रास्वपाका संस्थापक जिल्ला…