Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको जानकारी दिए। “आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन”, उनले भने, “अब पर्सि (आइतबार)…