Live on
Your Voice, Your Power
काठमाडौँ- राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अपराह्न साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले…