Live on
Your Voice, Your Power
काठमाडाैँ - महाअभियोग सिफारिस समितिले तयार पारेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले ८ बुँदे फरक मत राखेको छ। शनिबारको महाभियोग सिफारिस समितिको बैठकमा एमालेले फरक मत राखेका हुन् । एमालेको फरक मतका बाबजुत महाभियोग समितिबाट बहुमतले पारित भएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै समिति सदस्य एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले महाभियोग…