Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका हुन्। जारी मतगणनामा बस्नेतले तीन हजार एक सय ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन्। प्रदेशसमा ‘१’…