राजनीति Archives | Page 1137 of 2131 | Khabarhub Khabarhub

चालीसौँ बिपी स्मृति दिवस आज, यसरी मनाइँदैछ

काठमाडौँ - प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको…