Live on
Your Voice, Your Power
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद-उल-अधा (बकर-इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश दिँदै उनले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अधा (बकर-इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा…