Live on
Your Voice, Your Power
काठमाडौँ– सांसदहरुले वास्तविक पीडितले न्याय पाउनेगरी बेपत्ता छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयकलाई अघि बढाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक उपर सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरुले विस्तृत सन्धिसम्झौताको भावना, सङ्क्रमणकालीन न्यायनिरूपणको सिद्धान्तअनुरूप समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । विस्तृत शान्तिसम्झौता भएको १६ वर्ष बितिसक्दा पनि विधेयकको टुङ्गो लाग्न नसक्नुले पीडितलाई थप…