राजनीति « Khabarhub

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट टिकट नपाए पछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा नेपाली…