राजनीति « Khabarhub

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्छ : नेता निधि

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मङ्सिर ४ को निर्वाचनपश्चात् देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पाँचदलीय गठबन्धनले चुनाव प्रचारप्रसारको अन्तिम दिन क्षेत्र नं ३ को जनकपुरधाम क्षेत्र नं १ को सबैला र क्षेत्र नं ४ को लक्ष्मीनियाँमा आयोजना गरेको चुनावीसभामा बोल्दै उहाँले संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने…