राजनीति « Khabarhub

अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ 

खोटाङ - वैकल्पिक शिक्षाका अभियान्ता सूर्यबहादुर राई र कृषिविज्ञ मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयमै दुवै जनाले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई जसपाबाट अलग हुनु अगाडि सूर्यबहादुर जसपाका केन्द्रीय सदस्य थिए तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईको नयाँ पार्टी नेपाल…