राजनीति Archives | Page 1221 of 2123 | Khabarhub Khabarhub

विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन्। सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव पोखरेलल सामाजिक सञ्जाल ट्वीटरमार्फत कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको दाबी गरेका हुन्। यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने…