Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतको प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने…