Live on
Your Voice, Your Power
काठमाडौँ- जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडपका क्रममा घाइते भएकाहरू अधिकांश तन्नेरी रहेका छन् । वीर अस्पतालस्थित ट्रमा सेन्टर उपचारका लागि लगिएका ५० जना र ज्यान गुमाएका ६ जनामध्ये अधिकांश स्कुल र कलेज जाने उमेरका रहेको खुलेको छ। ज्या गुमाउने तीनजनामा ग्लोबल कलेजका विद्यार्थी १९ वर्षीय श्रीयाम चौलागाईं समेत…