Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रचण्डले आज भ्रमणको अन्तिम दिन भाजपा अध्यक्ष नाडडासँग भेट्न लागेका हुन्। प्रचण्ड उनकै निमन्त्रणामा दिल्ली पुगेका हुन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले सोही दिन भाजपा विदेश विभाग प्रमुख विजय…