राजनीति « Khabarhub

चितवनका सात पालिकाको बजेट रु ११ अर्ब ६४ करोड

चितवन– जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् । कालिका नगरपालिकाको आफ्नो नगरसभा असार ८ गते सुरु गरेको हो भने अरु पालिकाले १० गते शुक्रबार सुरु गरेका हुन् । भरतपुर महानगरपालिकाको ११औँ नगरसभामा रु पाँच…