Live on
Your Voice, Your Power
काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।संसद् सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत साउन ६ गतेको…