राजनीति Archives | Page 1293 of 2116 | Khabarhub Khabarhub

बालेन भन्छन्-‘काठमाडौँ सधैँ परिवर्तनको पक्षमा छ’

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । हिजो र आज उम्मेदवारी दर्ता भईरहेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा र्‍यापर बालेन शाहले पनि काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता अगाडि आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे । जसलाई…