राजनीति « Khabarhub

आफ्नो पार्टीलाई गठबन्धनले मूल्यांकन र सम्मान गर्न नसकेको खनालको आरोप 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गठबन्धनले…