Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा दिउँसो १ बजे बैठक बस्न लागेको केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिएका छन् । बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा छलफल हुने उनले बताए । यसअघि असार २९ गते बसेको केन्द्रीय समिति बैठकले आज पेस गर्ने…