राजनीति « Khabarhub

पार्टीकै केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको मन्त्री आलेको आरोप 

काठमाडौँ–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शिलान्यास कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरूले  आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताए ।  आफूलाई पदको कुनै लोभ लालच नभएको पनि उनले स्पष्ट…