राजनीति Archives | Page 1302 of 2116 | Khabarhub Khabarhub

ठेक्का पट्टा गर्नेले व्यवहारमा नगरेका ठाउँबाट उम्मेदवारी दिन पाउने

काठमाडौँ– ठेक्का पट्टा गर्ने व्यक्तिले व्यवहार गरेका बाहेक स्थानीय तहमा उम्मेदवारी दिन पाउने भएका छन् । सर्वाेच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवारी दिनबाट नरोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यो आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘स्वघोषणापत्रमा भएको कुनै पनि स्थानीय तहको ठेक्का पट्टासम्बन्धी…