राजनीति « Khabarhub

मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने भएको छ : नेता खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढङ्गले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन् । उनले संविधान अनुसार नै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए। मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको…