राजनीति « Khabarhub

‘एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र समितिमा पेस गर्नुपर्छ’

काठमाडौँ- नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र…