राजनीति « Khabarhub

सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठबारे अनेक अफवाह फैलिएको छ । सामाजिक सञ्जालमा सुमना रास्वपा छाडेर नवगठित मन्त्रिपरिषद् सदस्य हुन लागेको अनुमान गर्नेहरू छ्यापछ्याप्ती छन्‌ । तर, आफू मन्त्री बन्न लागेको समाचार झुटो भएको सुमनाले बताएकी छन् । फेसबुक लाइभमा उनले शनिबार भनेकी…