राजनीति « Khabarhub

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ । गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस छ भने शेरबहादुर देउवाको नेतृत्वमा विशेषको पक्षमा नलाग्नेहरु छन् । कांग्रेसमा अहिले आधिकारिकताका विवाद चर्किँदो छ । दुवैले विधानलाई देखाए आफू नै आधिकारिक दाबी गरिरहेका छन् । यो कुरा निर्वाचन आयोग पुगिसकेको छ । आयोगले छिटै नै…