Live on
Your Voice, Your Power
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय समितिको चौथो विशेष बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव विप्लवले कार्यकर्तालाई एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न निर्देशन दिएका छन्। उनले पार्टीभित्र वा बाहिर कसैसँग पनि चुनावी तालमेल गर्ने विषयमा हालसम्म…