Live on
Your Voice, Your Power
झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नं. १ को टिकट युवा नेता अशेष घिमिरेलाई दिएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा इञ्जिनियरसमेत रहेका घिमिरेलाई टिकट प्रदान गरेका हुन् । हाल नेकपा केन्द्रीय सदस्यसमेत रहेका घिमिरे झापाको मेचीनगर–१० धुलावारी निवासी हुन् । नेकपा एमालेको विद्यार्थी फाँटबाट राजनीति थालेका ४२ वर्षीय…