राजनीति Archives | Page 137 of 2077 | Khabarhub Khabarhub

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधैँ राजनीतिक अस्थिरता हुने गरेको बताए । उनले स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका हुन् । गौतमले…