Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। हाल उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि परीक्षण गरिएको थियो। 'यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता…