राजनीति « Khabarhub

स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घोषणापत्रका बिषयमा छलफल गर्दै सदस्यहरुले दिएको सुुझावका आधारमा आवश्यक परिमार्जन गर्दै घोषणापत्र पारित गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए। त्यस्तै कांग्रेसको समानुपातीकको बन्दसूचीमा रहेकाहरु स्थानीय…