राजनीति « Khabarhub

गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका महेन्द्र कुँवर विजयी

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा गठबन्धका उम्मेदवार महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का प्रेम केसीलाई १० मतले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका कांग्रेसका कुँवरले ४७०७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानका केसीले ४६९७ मत प्राप्त गरेका छन्…