राजनीति « Khabarhub

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज- मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता  दिएका छन्।  यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले  ९१६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्। महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतगणना गर्न…