राजनीति Archives | Page 146 of 2119 | Khabarhub Khabarhub

धार्मिक भ्रमणमा नेपाल आउन चाहन्छन् मोदी, त्यसपछि ओलीलाई निम्तो

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण निम्तो दिएकी छन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणामा भारत गएकी राणाले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निम्तो मोदीलाई हस्तान्तरण गरेकी हुन् । सोमबार दिउँसो समकक्षीसँग भेटवार्ता गरेकी उनले साँझ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानाएको छ । मन्त्री राणा …