राजनीति « Khabarhub

राप्रपा नेता दिपक बोहराले गरे मतदान

भैरहवा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर- ३ बाट मतदान गरेका छन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा सहभागी हुन नेता बोहरा बिहीबार गृह जिल्ला आएका थिए । ७ बजेर ५…