राजनीति Archives | Page 1470 of 2096 | Khabarhub Khabarhub

सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०औं साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औल्याउँदै समग्र विकासका लक्ष्यहरु…