Live on
Your Voice, Your Power
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने नेपाली कांग्रेसबाट निमा लामा स्वास्थ्य मन्त्री बनेका छन्। नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि…