राजनीति Archives | Page 1484 of 2095 | Khabarhub Khabarhub

एमाले अधिवेशनः इलामका दुई स्थानीय तहमा महिला नेतृत्व

इलाम– नेकपा एमालेको गाउँ नगर अधिवेशनका क्रममा इलामका दुई स्थानीय तहमा महिलाले नेतृत्व लिएका छन् । ६ गाउँपालिका र ४ नगरपालिका रहेको इलामका १० स्थानीय तह मध्ये दुई ठाउँमा महिला अध्यक्ष बनेका हुन् । पछिल्लो पटक चुलाचुली गाउँपालिकामा दिलू लावतीको अध्यक्षतामा सर्वसम्मत गाउँकमिटी गठन भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य ओमनारायण खनालका अनुसार लावतीको…