राजनीति « Khabarhub

एमाले रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण

गौर– नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आइतबार रौहतटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए । पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब…