राजनीति Archives | Page 1488 of 2095 | Khabarhub Khabarhub

न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन्…