राजनीति Archives | Page 1495 of 2095 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशले तोके १२ इजलासमा २४८ मुद्दाको पेसी

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन्। उनले पूर्ण इजलास दुईसहित १२ वटा इजलासमा २ सय ४८ वटा मुद्‍दाको पेसी तोकेका हुन् ।