Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । ‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने…