राजनीति « Khabarhub

९०० मत गणना हुँदा खड्काले उछिने, गुरुङ दोस्रोमा

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको पहिलो नतिजा सार्वजनिक गरिएको छ । ९ सय मत गणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । उनले ३९५ मत पाएका छन् ।…