राजनीति « Khabarhub

कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ । मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् । देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् । बिहान ८…