Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीचको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् । बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट कांग्रेसले धोका पाएर विपक्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले…