Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्। रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार नेम्वाङले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै कुनै दलले बहुमत ल्याउन मुस्किल पर्ने बताए। '‘गठबन्धनका कुराहरु आउँछन्, यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ, अहिलेको संविधानले अंगालेको मिश्रित निर्वाचन प्रणालीअनुसार अपवादमा बहुमत आउँछ, नत्र…