Live on
Your Voice, Your Power
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेताहरूसँग बैठक गरेका छन् । बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । उनी सांसद मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १० मिनेट…